Hindi Films

ऋतिक रोशन एसीयाकै सेक्सी पुरुष

Unknown | 04:12 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन एसीयकै सेक्सी पुरुष बनेका छन् । ‘५० सेक्सीयस्ट एसीयन म्यान अफ द बल्र्ड’ को सूची बेलायतको साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले प्रकाशित गर्दै आएको छ । ४० वर्षीय ऋतिक ११ औं पटक सेक्सी पुरुष घोषणा भएका थिए । बुधबार जारी गरिएको सूचीमा टेलिभिजन अभिनेता कुसाल टंडन दाश्रो स्थानमा परेका छन् । ऋतिकले इस्टर्न आई पत्रिकालाई धन्यवाद दिएका छन् । शारीरीक भन्दा मानसिक क्षमताका आधारमा सो स्थान दिएको ऋतिकले बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments