Hindi Films

बिहे अघि नै घोर्ले छोरो चाहिने यी नायिकाहरु ,हेर्नुहोस यी कुमारी नायिकाहरु कसरि भए गर्भवती (फोटो फिचर)

Unknown | 03:15 | 0 comments

 

December 9, 2014
 ७१० पटक
एजेन्सी । हुन त फिल्मी दुनियामा तत्काल विहे र तत्काल डिभोर्स सामान्य कुरा नै भैसकेको छ । डिभोर्स भन्दा पनि विवाह तत्काल हुने गरेको छ ।
यसको कारण यो पनि होकी नायिकाहरु विहे भन्दा पहिले नै गर्भवती बन्नु । हामी तपाईंलाई यस्तै नायिकाहरुका बारेमा जानकारी दिदै छौं कि, जो विहे भन्दा पहिले नै गर्भवती भएका थिए ।
श्रीदेवीः श्रीदेवी यस्ती नायीका हुन्, जस्ले आफु विहे भन्दा पहिले नै गर्भवती भएको खुलासा गरेकी थिइन् । उनको निर्माता बोनी कपुरसँग सम्बन्ध राखेकी थिइन्, विहे गरेको केहि महिनामै उनले छोरी जन्माइन ।
sridevi_1
सारिकाः सारिका अभिनेता कमल हसनका साथ सम्बन्धमा रहिन् । कमलले आफ्नी श्रीमती वाणीसँग सम्बन्ध विच्छेद गरिसकेका थिए । सारिकाले विहे भन्दा पहिले नै छोरी श्रुतीको जन्म भैसकेको थियो ।
sarika_2
कोकण सेन शर्माः कोकण सेन शर्माले अभिनेता रणवीर शैरीसँग डेटीङ सुरु गरेकी थिइन् । सन् २०१० मा उनीहरुले अचानक विवाह गरे । विहेको ५ महिना नबित्दै घोर्ले छोरो जन्माइन् ।
konkana_3
अमृता अरोडाः अमृता अरोडाको व्यापारी शकील लदकसाग लभ परेको थियो । त्यस बेला उनी गर्भवती भइन् । उनीहरु दुवैले विना अलमल विहेको फैसला गरे । हतार हतार विहे गरेका उनीहरुले केहि समयमै बच्चा जन्माए ।
amrita-arora_4
सेलिना जेटलीः सेलिना जेटलीले पनि व्यापारी पीटर हागसँग दुवइमा गुपचुप विहे गरिन् । उनी विहेपहिल्यै गर्भवती भैसकेकी थिइन् । उनले विहे गरेको सात महिना नवित्दै जुम्ल्याहा सन्तान जन्माइन् ।
celina_5
अनुष्का शंकरः प्रसिद्ध सितारबादक अनुष्का शंकर वेलायती फिल्म निर्माता जो राइटसँगको डेटिङका क्रममा गर्भवती भएकी थिइन् । जव उनलाई आफु गर्भवती भएको थाहा भयो, उनले तत्काल विहे गरिन् । विहे गरेको ८ महिनामा उनले पनि बच्चा जन्माइन् ।
anushka-shanka-6

Category:

0 comments