Hindi Films

स्याङ्जामा हसिँया प्रहार गरेर ५३ वर्षे छोराद्धारा ८४ वर्षीय बाबुको घाँटी च्यापेर हत्या (तस्विर सहित)

Unknown | 10:39 | 0 comments

स्याङ्जा : खिलुङदेउराली गाविस २ तिसेदी कोटस्वारा निवासी ५३ वर्षे लुरे भन्ने खडगबहादुर सार्कीले आफ्नै बाबुलाई हँसियाले टाउकोमा हानेर हत्या गरेका छन्।बाबुले बढी कचकच गरेको भन्दै लुरे सार्कीले सोमबार बिहान ८४ वर्षीय कर्णबहादुर सार्कीलाई पहिला टाउकोमा हँसियाले हिर्काएर र त्यसपछिघाँटी अठ्याएर च्यापेर हत्यागरेपछि आफ्नै आँगनसँगै रहेकोबारीमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीनायव उपरीक्षक बुद्धिराज गुरुङ्ले जानकारी दिए।

Category:

0 comments