Hindi Films

कतारमा एक नेपाली जोडीले अनौठो ‘आत्महत्या

Unknown | 05:16 | 0 comments


  २९ चैत, दोहा 
कतारमा एक नेपाली जोडीको अनौठो ‘आत्महत्या’ रिनाले पतिसँग 'सरी' भन्दै प्रेमीसँगै प्राण त्यागिन्  । आफ्नो पतिलाई स्वदेशमै छाडेर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर परपुरुषसँग प्रेममा परिन् । कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेकी रिनाले आफूले गल्ती गरेको टेलिफोन गरेर आफ्नो पतिलाई सुनाइन् । आफूले गल्ती गरेको भन्दै उनी रोइन् । पतिले आफ्नी पत्नीको आँशु सहन सकेनन् र भने तिमीले चिन्ता नलिनु, उसैसँग विबाह गरे पनि मेरो केही आपत्ति वा गुनासो हुने छैन ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments