Hindi Films

साउन १ गतेदेखि विदेशबाट आउने नेपालीले के-के निःशुल्क ल्याउन पाउने? के कतिको कति पैसा लाग्ने ?

Unknown | 18:02 | 9 comments

भन्सार विभागले आउँदो साउन १ गतेदेखि विदेशबाट नेपाल फर्कने नेपालीहरुले के-के सामान भन्सार नतिरी निःशुल्क ल्याउन पाउने र के-के ४० प्रतिशत एकमुष्ट महसूल तिरी ल्याउन पाउने भन्ने विषयमा अन्यौल नहोस् भन्नलाई सूची नै सार्वजनिक गरेको छ। तपाईँ विदेशमा हुनुहुन्छ र साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ अथवा तपाईँका कोही आफन्त साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ भने यो सूची तपाईँका लागि आवश्यक हुनसक्छ। पढ्नुस् भन्सार विभागले सार्वजनिक गरेको यो सूची

Category:

9 comments:

  1. khusi lagyo yo kuro sunera jo oli sarkale layeko new yojana...oli sarkar jai ho .

    ReplyDelete
  2. Jaiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiy Nepal .ab aru k bhane yesto......? Khabar suner.i Proud to be a Nepali.Good Rule For Earning Money.

    ReplyDelete
  3. These are regular travellers ...how about the relatives and friends of employer of Nepal Bhansar?

    ReplyDelete
  4. These are regular travellers ...how about the relatives and friends of employer of Nepal Bhansar?

    ReplyDelete
  5. Ghar pariwar lai 1-2 ota mobile lana ni napaine? Jabo sound system ra mixer jasta saman lai 40% tax? Luga fata bachha haru lai laijada ni tax tirnuparne? Thukka yesta niyam

    ReplyDelete
  6. राम्राे काेशिस हाे सरकारकाे तर किन भारतबाट अायात हुने सामानमा चाँहि बन्देज नगरिएकाे त? म जाेगमनीकाे बाेर्डर देखि करिब २०–२५ किलाे मिटर उत्तर माेरङमा बस्छु म हेर्छु कुनै ठुलाठुला कार्यक्रमहरू हुने वित्तिकै मेरा छिमेकीहरू(मैपनि) भेन रिजर्भ गरि बाेर्डरमा जान्छन र समान ल्याउछन् मलार्इ दुःख लाग्छ मैले कुनै गाेपनियता भङ्ग गर्न वा जासुसी गर्न खाेजेकाे हैन, बिचरा ऋण साहु गरेर पैसा कमाउन विदेश गएका अनि विदेशमा पनि मरीमरी काम गरेर पैसा कमाएर अाफ्ना अाफन्तजनहरू परिवारले दिनहु मलार्इ त्याे र याे गरेका ति विचराहरूलार्इ चाँहि कहिले के कहिले के भन्दै किन दुःख दिएकाे हाेला जस्ताे लाग्छ मलार्इ हुनत मेराे बुझार्इ गलत पनि हुन सक्छ, मैले नबुझेकाे पनि हाेला.... यदि सरकारले सकारात्मक साेच राखी बिदेशकाे पैसा स्वदेशमा खर्च गरार्इ देशकाे अार्थिक अवस्था उकास्ने याेजना हाे भने ठिक छ अन्यथा विदेशमा गएर दुःख गरि कमाएकाे पैसा उनिहरूकाे खुसीले खर्च गर्न देउ कि त विना भिषा बाेर्डर पारी गर्इ स्वदेशकाे पैसा बाहिर्याउनेहरूलार्इ राेक अनि मात्र नेपाल सरकारकाे स्विकृतिमा विदेश जानेहरूलार्इ राेक– यदि कहि कतै कसैलार्इ असर परेमा क्षमा प्रार्थी छु ।

    ReplyDelete