Hindi Films

महाभुकम्पका कारण पर्यटकहरु त्रसित, धमाधम फिर्ता (भिडियोसहित)

Unknown | 22:34 | 0 comments


काठमाडौं, बैशाख १४ । महाभुकम्पका कारण उपत्यका भित्रका सम्पदा स्थलहरु ध्वस्त भएका छन । उपत्यका वाहिर घुम्न जान पनि समस्या उत्पन्न भएको छ । जसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । नेपाल घुम्न आएका पर्यटकहरु धमाधम फिर्ता हुँदैछन् भने नेपालमै रहेकाहरु त्रासमा रात काटिरहेका छन् । कतिपय राजदुतावासहरुमा स्वेदश फर्कने पक्रिया मिलाउन पर्यटकहरुको भीडलागेको छ ।

- See more at: http://imagekhabar.com/samachar/detail/47614/30/.shtml#sthash.JQp2oQFG.dpuf

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments