Home �
News
� पुजारीद्धारा मन्दिरमै बलात्कार
Unknown |
06:13 |
0
comments
टोमराज मेहता, ईनरुवा । एक हप्ता अघि सुनसरी इनरुवा नगरपालिका वार्ड नम्बर ७ मा रहेको एक मन्दिरका पुजारीले मन्दीरमा आश्रय लिन आएकी एक भिक्षुणीलाई बलात्कार गरेका छन ।
प्रकाशपुरमा बस्ने एक भिक्षुणी महिला राती बास बस्नका निम्ति सो मन्दिरका पुजारीकोमा आएको र मौका छोपी बलात्कार गरेको बताईएको छ ।
एक साता अघि मन्दिरका पुजारी पन्नु साहले राती कोही नभएको बेलामा मन्दिरमै बलात्कार गरेको स्थानीयले जानकारी दिएका छन । ।
सोघटनापछि बलात्कारीको आरोप लागेका पुजारी साह भने हालसम्म फरार रेका छन । एक वर्ष अघि पनि सोही मन्दिरमा एक पुजारीले एक महिलालाई बलात्कार गरेको घटनालाई ठाकछोप गरि पुजारीलाई निस्कासन गरिएको स्थानीयबासीले जनाएका छन ।
बलात्कृत भिक्षुणीलाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरि प्रकाशपुर नै पठाईएको छ ।
Category:
News
0 comments