Hindi Films

बलिउड अभिनेत्री वेश्यावृत्तिको आरोपमा एक होटलमा आपत्तिजनक अवस्थामा पक्राउ

Unknown | 14:45 | 0 comments

१८ भदौं, वेश्यावृत्तिको आरोपमा चर्चित भारतीय अभिनेत्री श्वेता बसु प्रसाद पक्राउ परेकी छिन् । उनलाई हैदरावादवाट पक्राउ गरिएको भारतियसञ्चार माध्यमहरुले जनाएका छन् । २३ वर्षीय अभिनेत्री हैदरावादस्थित एक होटलमा आइतबार आपत्तिजनक अवस्थामा पक्राउ परेकी हुन् ।
सन् २००२ मा भारतीय फिल्म ुमक्दीुका लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी भारतीय अभिनेत्री श्वेताले त्यसपछि थुप्रै हिन्दी सिनेमा, टिभी सिरियलहरु र तेलगु फिल्ममा अभिनय गरेकी थिइन्। एजेन्सी ।

Category:

0 comments