Hindi Films

साझा सवाल: बढ्दा यातायात दुर्घटनामा जिम्मेवार को छन्?

Unknown | 13:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पछिल्ला केही महिनाहरूमा मात्र देशभर सडक दुर्घटनामा परी सयौं यात्रुको ज्यान गयो । प्रहरी, यात्रु र अन्य सरोकारवालाहरूले यसरी सवारी साधन दुर्घटना हुनुमा चालकको कमजोरी देखाउने गरेका छन् । बढ्दा यातायात दुर्घटनामा जिम्मेवार को छन्? सार्वजनिक यातायातलाई कसरी सुरक्षित बनाउन सकिन्छ? आजको साझा सवालमा हामी यस्तै विषयमा बहस गर्दैछौं । पूर्व पश्चिम राजमार्गको हेटौंडामा तयार गरिएको यो कार्यक्रममा हामीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रविन्द्र श्रेष्ठ, नेपाल प्रहरीका मध्यमाञ्चल प्रहरी प्रमुख डीआईजी प्रकाश अर्याल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला हुनुहुन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments