Hindi Films

सन्नी लियोनी बलिउडकी नम्बर वान कलाकारः तुषार

Unknown | 21:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष १४ गते मुम्बई । अभिनेता तुषार कपुरले पोर्न स्टार सन्नी लियोन बलिउडको नम्बर वान कलाकार भएको बताएका छन् । हिन्दी फिल्म ‘मस्तीजादे’ मा सन्नीसँग काम गरेका तुषारले सुटिङ अवधिमा निकै रमाइलो भएको बताए । ‘सन्नी वास्तवमै गज्जब हिरोइन रहिछन् । उनी क्षमतावान पनि छिन्, फिल्म हिट हुन्छ ।’ उनले भने । मिलाज जावेरी निर्देशित यस फिल्ममा सन्नीले लैला लिलीको भुमिका निर्वाह गरेकी छिन् । तुषारले आफ्नो भुमिका वारे खुलाउन चाहेनन् । हिन्दी फिल्म ‘जिस्म २’ वाट बलिउडमा प्रवेश गरेकी सन्नीले रागीनी एमएमएस २ मा मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उनी अभिनित फिल्म चर्चित नभएपनि फिल्म रिलिजताका सन्नी चर्चामा रहन्छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments