Hindi Films

कैदीलाई अस्पतालमा छाडेर प्रहरीहरु वेश्यालय पुगेपछि…

Unknown | 17:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 28 2015,एजेन्सी । कैदीको उपचारका लागि अस्पताल गएका प्रहरी वेश्यालयमा भेटीएपछि भारतीय प्रहरी सेवामाथि नै प्रश्न उठेको छ । बिहीबार मध्यान्ह एक कैदीलाई उपचार गराउनका लागि भन्दै अस्पताल गएका प्रहरी जवानलाई राति १० बजे वेश्यालयमा रंगेहात पक्राउ गरिएपछि प्रहरी सेवामाथि नै आलोचना सुरु भएको छ । भारतको झारखण्ड प्रहरीका तीन जवानले यस्तो हर्कत गरेका हुन् । बर्दवान जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनीहरुलाई पश्चिम बंगाल प्रहरीले छापा मारि नियन्त्रणमा लिएको थियो । उनीहरुसँगै गाडी चालक समेत पक्राउ परेका छन् । कैदीलाई अस्पतालमै छाडेर उनीहरु वेश्यालय पुगेका थिए । कैदी भने बस चढेर कारागार पुगेपछि घटना सार्वजनिक भएको थियो । कैदीले आफुलाई छाडेर उनीहरु वेश्यालय गएको कारागारमा बताएका थिए । अहिले उनीहरु निलम्बनमा परेका छन् । अस्पतालबाट सिधै कारागार आउने कैदीलाई प्रहरीले पुरस्कार गर्ने भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments