बाथरुममा कपडा खोल्दै युवतीले दिइन् गम्भीर सन्देश (भिडियोसहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत
बाथरुममा कपडा खोल्दै गरेकी युवतीको भिडियो । सामान्यतयाः मानिसहरु यी सुन्दर युवती अब सर्वाङ्गै हुनेछिन भन्ने प्रतिक्षामा एकटक भिडियोमा ध्यान दिइरहेकी हुन्छन् ।
तर, भारतकी एक युवतीले केटाहरुको यहि कमजोरीमा खेल्दै गहिरो सन्देश दिएकी छिन् ।
भिडियोको मध्यभागसम्म पुग्दा लाग्छ- यो कुनै बाथरुम एमएमएस हो । हालै केही नायिकाहरुका यस्तै सेल्फी र एमएमएस सार्वजनिक भएका कारण पनि भिडियोको कुनै गम्भीर बिषयमाथि हो भन्ने अनुमान लगाउन गाह्रो पर्छ ।
तर, बाहिरी कपडा उतारिसकेपछि जब भित्री बस्त्र निकाल्ने पालो आउँछ तब यी सुन्दरीले बाथरुपममा बगिरहेको पानीको धारा बन्द गर्दै गहिरो सन्देश दिन्छन् ।
भारतमा पानीको निकै अभाव रहेको भन्दै उनले अनाबश्यकरुपमा पानी खर्च नगर्न अनुरोध गरेकी छिन् ।
हेर्नुहोस् भिडियो
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |




0 comments