Hindi Films

शाहिदको विवाहबारे यसो भन्छिन् करिना कपूर

Unknown | 10:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नयाँ दिल्ली, चैत ११– बलिउडको दुनियाँमा आजकाल अभिनेता शाहिद कपुर निकै चर्चामा छन्, विवाहका कारणले । हरेक शाहिदको विवाहको विषयमा कुराकानी गरिरहेका छन् । यस्तो अवस्थामा उनकी पूर्व प्रेमिका करिना कपुरको चर्चा नहुनु भनेको असम्भव जस्तै छ ।
एक वेभसाइटलाई मान्ने हो भने करिनालाई शाहिदकी प्रेमिका मिरा राजपुतको बारेमा पहिले देखि नै थाहा थियो । करिनालाई शाहिदको बेहुलीको बारेमा शाहिदसँग बनिरहेको फिल्म ‘उडता पञ्जाब’ को शुटिङभन्दा पहिला नै थाहा थियो । करिनालाई उद्धृत गर्दै स्रोत भन्छ, ‘म शाहिदको विवाहको खबरले निकै खुसी छु । ’ शाहिदले दिल्लीमा बस्ने मिरालाई डिसेम्बरमा विवाह गर्ने खबर छ । जनवरी १४ तारिखका दिन उनले आफ्नी प्रेमिका मिरा राजपुथसँग इन्गेजमेन्ट गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments