आइएसद्वारा कुर्द लडाकुहरु विरुद्ध रासायनिक हतियार
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, चैत्र १ । इराकका कुर्द लडाकुहरुले उत्तरी क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले आफुहरु विरुद्ध रासायनिक हतियार प्रयोग गरेको दाबी गरेका छन् ।
कुर्द लडाकुहरुले आइएसले क्लोरिन ग्यास प्रयोग गरेको बलियो प्रमाण आफुहरुसँग रहेको जिकीर गरेका हुन् ।
गत जनवरीमा आईएसको आत्मघाती
आक्रमणपछि प्रमाण जुटाउन सफल भएको उनीहरुको भनाइ छ ।
आक्रमणपछि प्रमाण जुटाउन सफल भएको उनीहरुको भनाइ छ ।
कुर्दहरुको यस्तो दाबीपछि विश्व समुदायले क्लोरिन ग्यासको प्रयोगका सम्बन्धमा जाँच गर्ने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
क्लोरिन ग्यासको प्रयोग पहिलो पटक ंिद्वतिय विश्व युद्धमा भएको थियो ।
सन् १९९७ मा भएको सम्झौता अनुसार कुनै पनि युद्धमा क्लोरिन ग्यास प्रयोग नगरिने निर्णय भएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments