यी नाबालकहरु कसरी दिन भर केहि चलमल नगरी घन्टौ सुत्छन् ?मागी खाने भाँडो बनेर
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
होशियार होशियार, आज दिउंसो १:४५ बजेको फोटो हो यो। यी आमा भनाउंदाहरु देखि जसले न्युरोड र मखन गल्लीको अति ब्यस्त तथा कोलाहल, धुलो धुवांको बिचमा आफ्ना नाबालकहरुलाई तेर्साएर आफ्नो मागी खाने भांडो बनाएर बसिराखेका हुन्छन्। एकदम याद गर्नुस् ती बब्चाहरुलाई ४-५ घन्टा सम्म पनि केहि चलमल गरेको देखिंदैन्। के यिनीहरु सांच्चै नै त्यस्तो कोलाहलमा सुतिरहेका हुन् त। पक्कै होईनन्। ती बच्चाहरुलाई केहि यस्तो चीज खुवाएर वा सुङ्घाएर राखेको पक्कै हुनु पर्छ जस्तै डेन्डराइड जसको कारण यिनीहरु घन्टों सम्म पनि लठ्ठ सुतिरहेका हुन्छन्। यिनीहरुलाई तह लगाउने कसले नगर प्रहरी या प्रहरी प्रसाशन। यहांहरुलाई थाहा होला ती नगर प्रहरीहरुलाई यस्तोमा आंखा लाग्दैनन्। किनकी यस्तोमा उहांहरुलाई फाईदा हुदैनन्। कृपया दयालु समस्त महानुभावहरुलाई मेरो बिनम्र अनुरोध छ, बच्चाको मुख हेरेर दान दिई यिनीहरुलाई प्रोत्साहन नगर्नुस् , यो एक अपराध सरह हो। यिनीहरुले सुन्दर ठांउलाई कुरुप बनाईराखेका छन्।
source: Rabindra Maharjan facebook
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments