Hindi Films

करिनालाई आफ्नो पत्नि बनाउन चाहन्थे करन जौहर

Unknown | 07:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी ।
बलिउडका चर्चित निर्देशक निर्माता एवं सेलिब्रेटी करन जौहरले अभिनेत्री करिना कपुरलाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका छन् । एक हिन्दी वेवसाइटमा प्रकाशित खवर अनुसार करन जौहरले करिनालाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका हुन् । एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा करनले एक पुरुषको नजरबाट हेर्दा आफूले करिनालाई पत्नि बनाउन चाहने बताएका हुन् । केही समय अघी मात्र करिना र करनले एक म्यागजनिका लागि फोटो शुट गराएका थिए । करन र करिनाको सम्बन्ध बलिउडमा विशेष नै रहँदै आएको छ । करनले बलिउडमा कसैसँग डेटिङ गरे त्यो करिना नै हुने समेत बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments