Hindi Films

टपलेस भएको भन्दै सन्नी लियोन विरुद्ध प्रहरीमा उजुरी

Unknown | 12:14 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 1, 2015 एजेन्सी । बलिउडकी बोल्डगर्ल सन्नी लियोनको टपलेस तस्वीरले विवाद सिर्जना भएको छ । सन्नी लियोनी आफ्नो फिल्म ‘लीला एक पहेली’ को प्रोमोशनका लागि सुरत पुगेकी उनीविरुद्ध एक स्थानीय व्यक्तिले प्रहरीमा उजुरी गरेका हुन् । सन्नी आएपछि सहरमा हंगामा फैलिएको थियो । डायमण्ड मर्चेन्टस्द्वारा आयोजित पार्टीमा सन्नीको एक टपलेस तस्वीर लिक भएको बताइएको छ । उक्त स्थानमा सन्नीलाई हेर्ने मानिसहरुको भीड जम्मा भएपछि कार्यक्रम गर्ने होटलको फ्लाईट नै परिवर्तन गरिएको थियो । उक्त कार्यक्रममा उनले अर्धनग्न भई तस्वीर खिचाएकी थिइन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments