१५ वर्षीय किशोरी यसरी बलात्कृत भइन् ।
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पन्ध्र वर्षीया किशोरी बलात्कृत
|
२०७२ बैशाख २८ सोमबार
4119 पटक पढिएको
734 4
महोत्तरी : महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन्।
फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
रोहवर अन्सारीले विभिन्न लोभलालच देखाई तथा बिहे गर्ने झूठो वाचा गरेर ती किशोरीलाई बलात्कार गरेर फरार भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
वैशाख २३ गतेका राति ७ बजेको समयमा बालिकालाई बलात्कार गरेर फरार भएका रोहवरका अभिभावक र पीडित पक्ष दुवैलाई गाउँमै भलद्मीले बैठक बसेर बलात्कृत किशोरीलाई रोहवरसँगै बिहे गराइदिने सहमति गराइएको थियो ।
तर पीडक रोहवर अहिलेसम्म पनि गाउँमा फर्किनआएपछि आज पीडितकी आमाको जाहेरीले जिल्ला प्रहरी कार्यालयले पीडक रोहवरमाथि जवरजस्ती करणी मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शौरभ राणाले बताए
फरार रोहवरलाई खोजबिनका लागि विशेष प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक राणाले बताए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments