आइएसका दोस्रो ठूलो नेता यसरी ‘मारिए’
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, वैशाख ३१ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा इस्लामिक आतंकवादी समूह ‘आइएस’का दोस्रो ठूलो नेता मारिएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकमा आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुल रहमान मुस्तफा मोहम्मद अमेरिकी कारवाहीमा मारिएका हुन् ।
उत्तरी इराकको अल अफर मस्जिदलाई लक्षित गरी
गरिएको आक्रमणमा मुस्तफा मारिएको बताइएको छ । इराक र सिरियामा भइरहेको आतंकवादी गतिविधिको नेतृत्व गर्दै आएका अब्दुलकै कमान्डमा आइएसको कब्जामा रहेका सयौं व्यक्तिको हत्या हुने गरेको थियो ।उनीबारे जानकारी दिनेलाई अमेरिकी विदेश मन्त्रालयले ७० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments