Hindi Films

सेनामा भर्ती हुन किन गर्नु पर्यो कुमारी परीक्षण ?

Unknown | 14:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
pमिडिया एनपी, काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारीवादी संस्था ह्यूमन राइट्स वाचले इन्डोनेसियामा सेनामा भर्ती हुने युवतीको गरिने कुमारी परीक्षण रोक्न अपिल गरेको छ । कुमारी परीक्षण गरिनु महिलाका लागि अपमानजनक र हानीकारिक भएको पनि वाचले बताएको बिबिसिले उल्लेख गरेको छ । यस्तै अर्काे एक समूहले भने कुमारी परीक्षण शोषण भएको बताएको छ ।
कुमारी परीक्षणको बचाउ गर्दै इन्डोनेसियाली सेनाले भनेको छ, ‘कुमारी परीक्षण गरिँदा सेनामा ‘अनैतिक महिला’को प्रवेशमा रोक्नेछ ।’ पछिल्लो वर्ष इन्डोनेसियाका प्रहरीले पनि कुमारी परीक्षणको कारण आलोचनाको सामना गर्नुपरेको बिबिसिले जनाएको छ । सैनिक अधिकारीसँग विवाह गर्न पनि युवतीको कुमारीत्व परीक्षण गर्ने चलन इण्डोनेसियामा रहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments