Hindi Films

प्रधानमन्त्री उद्दार कोषमा झण्डै एक अर्ब जम्मा, आजमात्रै २५ करोड बढी जम्मा

Unknown | 11:00 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, बैशाख २७– गत बैशाख १२ गते मुलुकमा विनाशकारी भूकम्प गएपछि सरकारले सहयोग गर्न सबै संघ संस्था तथा दातृ निकायलाई आह्वान गरेको थियो । सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा रकम जम्मा गरेर सहयोग पुर्याउन आग्रह गरेसँगै हालसम्म झण्डै एक अर्ब रुपैयाँ संकलन भइसकेको छ । हालसम्म कोषमा ९७ करोड ५३ लाख ७२ हजार ७ सय ९ रुपैया जम्मा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रवक्ता उत्तमकुमार खत्रीले जानकारी दिए । हिजोसम्म ७७ करोड ७ लाख ४ हजार ३ सय ८१ रुयैयाँ जम्मा भएकोमा आज थप २५ करोड ४६ लाख ७१ हजार ३ सय २९ रुपैया जम्मा भएको उनले जानकारी दिए । अप्रत्यासित रुपमा आएको विपद्मा सहयोग गर्ने सबैप्रति सरकारले धन्यवाद व्यक्त गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments