Hindi Films

अमेरिकामा भयकर आगलागी निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु (भिडियो सहित)

Unknown | 06:32 | 0 comments

न्यूयोर्क, १७ असार । अमेरिकाको एरिजोनास्थित एक जंगलमा लागेको आगो निभाउने क्रममा १९ जना अग्नी नियन्त्रकको मृत्यु भएको छ । एरिजोनाको यारनिलमा आगो नियन्त्रणका क्रममा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिजुली सर्ट हुँदा शुक्रबारदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । गर्मी मौसम र हावा चलिरहेका कारण आगोलाई नियन्त्रणमा लिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अहिले त्यहाँ लागेको आगोलाई नियन्त्रणमा लिन २ सय जना अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको छ । थप भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Category:

0 comments