Hindi Films

अनैतिक यौन क्रियाकलापमा संलग्न ४ जोडी कैलालीमा पक्राउ (भिडियो सहित)

Unknown | 15:28 | 0 comments

कैलालीको धनगढी बजारका बिभिन्न होटलमा अनैतिक यौन क्रियाकलापमा संलग्न ४ जोडीलाई प्रहरीले बिहिवार पक्राउ गरेको छ। धनगढी बजार लगाएत जिल्लाका बिभिन्न होटलहरुमा अनैतिक यौन क्रियाकलापहरु बढी रहेको भन्ने गोप्य सुचनाको आधारमा अपरान्ह साढे १२ बजे तिर बजार क्षेत्रमा रहेका रहेका बिभिन्न होटलमा छापा मारेर ४ जोडिलाई नियन्त्रमा लिएको जील्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी निरिक्षक किसन सिंह बुडालको कमाण्डमा खटि गएको प्रहरी टोलिले धनगढी बजारको बिभिन्न होटलमा चेकजाच गर्ने क्रममा नगरपालिकाको वडा नम्बर ४ स्थित मालिका होटलबाट २ जोडी, सगरमाथा होटलबाट १ जोडी र वाड नम्बर ३ स्थित ज्ञानु प्लाजाबाट १ जोडी गरी ४ जोडिलाई पक्राउ गरेको हो। अनैतिक यौन क्रियाकलापमा संलग्नलाई पहिलो पटक चेतावनी सहित सुध्रिने मौका दिई अभिभावको जिम्मा लगाई छोडीएको र उक्त होटल संचालकहरुलाई सक्त चेतावनी दिईएको प्रहरीले जनाएको छ। उनीहरुलाई रंगेहात पक्रिदा को भिडियो यस्तो थियो , तलको बक्स मा क्लिक गरि हेर्नुहोस

Category:

0 comments