Hindi Films

वेलायती सैनिकमा किन डरलाग्दो ढंगले आत्महत्या बढ्यो

Unknown | 11:13 | 0 comments

वेलायत, असार ३० । बेलायती सैनिकमा आत्महत्या गर्नेको संख्या डरलाग्दो ढंगले बढेको छ । सन् २०१२ मा अफगानिस्तानमा आत्महत्या गर्ने बेलायती सैनिकको संख्या सोही अवधिमा तालिवानसँगको भिडन्तमा मारिनेभन्दा बढी रहेको छ ।
बीबीसीका अनुसार सन् २०१२ मा अफगानिस्तानमा आत्महत्या गरेर मर्ने बेलायती सैनिक ५० जना थिए । जबकी सोही अवधिमा विद्रोहीसँगको भिडन्तमा ४४ जना मारिए । सैनिकका परिवारले सरकारबाट सेनाले पर्याप्त सहयोग नपाएको गुनासोसमेत गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आत्महत्यासम्बन्धि सूचनासमेत लुकाउने गरेको बीबीसीको सर्वेक्षणमा उल्लेख छ ।पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments