Hindi Films

उपत्यकामा ७० हजार भन्दा बढी नक्कली लाइसेन्स ! कतै तपाईको त परेन ?

Unknown | 07:01 | 0 comments

उपत्यकामा ७० हजार भन्दा बढी नक्कली लाइसेन्स! काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा यति बेला ७० हजार भन्दा बढी नक्कली लाइसेन्स अर्थात सवारी साधन अनुमति पत्र रहेको खुलेका छन् र त्यति संख्यामा नक्कली साइसेन्स लिएर ड्राइभरहरुले यो सहरमा गाडि कुदाइरहेका छन् ।
कानून किन्ने र बेच्ने सौदाका कारण यस्तो भइरहेको छ । किन्नेले किनिरेको छ बेच्नेले बेचिरहेको छ, नक्कली साइसेन्स । दुर्घटना भइरहेको छ । तर कानून पालन गराउने निकाय नै अन्धे भएर बसिरहेका छन् ।

Category:

0 comments