Hindi Films

यसरी बिदा भए म्यादी प्रहरी (भिडियोसहित)

Unknown | 04:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, मंसिर १३ । निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका ४५ हजार म्यादी प्रहरी आजबाट औपचारिकरुपमा बिदा भएका छन् । तर, यो बिदाइसँगै उनीहरुमध्ये धेरैले प्रहरी सेवामा अवसरको अपेक्षा पनि राखेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments