Home �
News
� मदिराको नशामा दीपिकालाई निर्देशकको जर्बजस्ती चुम्बन
Unknown |
03:19 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र ‘फाइडिंग फैनी’को छायांकन समाप्त भएको अवसरमा आयोजना भएको एक पार्टीमा नायिका दीपिका पादुकोणलाई निर्देशकले जर्बजस्ती चुम्बन गरेपछि अहिले यसले सर्वाधिक चर्चा पाएको छ । निर्देशक होमी अडजानिया पार्टीमा सबैभन्दा पहिला पुगेका थिए । पार्टीमा पुगेका उनले धेरै नै मदिरा पिएको बताइन्छ । मदिराले मात्तिएका होमीले कार्यक्रममा निक्कै आकर्षक रुपमा पुगेकी नायिका दीपिका पादुकोणलाई चुम्बन गरे ।
दीपिकालाई लिन कार्यक्रम स्थलको मुल ढोकामै पुगेका उनले दीपिकालाई एक्कासी चुम्बन गरेका थिए । उनको जर्बजस्ती चुम्बन गर्दा दीपिकाले निक्कै असहज महशुश गरेका थिइन् । तर दीपिकाले कुनै खालको प्रतिक्रिया भने दिइनन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments