Hindi Films

सारीमा हट सन्नी, दुबइमा जवानी छल्काउँदै(भिडियो)

Unknown | 00:20 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
हट सन्नी लियोनीले मोडलिङ गरेको ‘सारी वाली गर्ल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गिरिक अमनको यो पंजाबी गीतमा सन्नी निक्कै हट देखिएकी छिन् । दुबइमा छायांकन गरिएको यो भिडियोलाई आकर्षक बनाइएको छ । जसमा गायकले सन्नीको जवानीको प्रशंसा गरेका छन् । विकिनी र न्यूड तस्बिरमा सधै चर्चामा रहेकी सन्नीलाई यो पंजाबी गीतले कस्तो उचाई दिने हो त्यो भने हेर्न बाँकी नै छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments