तमन्ना भन्छिन्-’विकिनी र चुम्बन मलाई सुहाउँदैन’
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र ‘हिम्मतवाला’बाट बलिउडमा प्रवेश गरेकी नायिका तमन्ना भाटिया अहिले व्यस्त छिन् । उनको ‘हमसकल’ र ‘इट्स इन्टरटेन्मेन्ट’ गरी २ सिनेमा प्रदर्शनको लागि तयार भएका छन् ।
उनै नायिकाले आफूलाई विकिनी लगाउन र चुम्बनको दृश्य दिन असजिलो लाग्ने बताएकी छिन् । तमन्नाले भनिन्, ‘मैले जहिले पनि विकिनी र चुम्बनको बिषयमा आफूलाई मेन्टेन गर्दै आएको छु । यी दुबै काम गर्न मलाई कहिले भने सहज लागेन ।’
चलचित्र ‘हमसकल’मा तमन्नासँगै विपाशा वासु र इशा गुप्तालाई विकनी लगाउन अफर गरिएको थियो । तर तमन्नाले विकिनी नलगाएको बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments