Hindi Films

औंलामै ‌औंठी अड्किएर समस्यामा पर्नु भएको छ भने यसो गर्नुहोस् !! (भिडियोसहित)

Unknown | 03:16 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कहिले काँहि हातको औंलामा ‌औंठी अड्किएर समस्यामा पर्नु भएको छ ? यदि छ भने औंठी निकाल्ने सजिलो उपाय यहाँ प्रस्तुत गरिएको छ । अहिले इन्टरनेटमा भाइरल बनिरहेको यो भिडियोमा औंलामा अड्किएको औंठी निकाल्ने गज्जव काइदा सिकाइएको छ ।
यदि औंठी औंलामा फस्यो भने औंठीभित्र धागो घुसाउनुस् । दुवै पट्टी बराबर जस्तै धागो राख्नुस् र औंठी बाहिरपट्टीको धागोलाई औंलामा घुमाउनुस् र अड्काइदिनुस् । रगत कतै जान नपाएपछि फुलिन्छ । केही बेरमा औंठी भित्रपट्टीको भागबाट धागो फुकाउनुस् धागो फुक्दै जाँदा औंलाबाट औंठी सहजै नस्किन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments