Hindi Films

कारभित्र बलात्कार भै रहदा पनि हेरी रहे यी मानिसहरु (भिडियो सहित )

Unknown | 01:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । यदी तपाईं हिँडिरहेको बेला गाडीबाट एक केटीको चिच्याएको आवाज आयो भने तपाईं के गर्नुहुन्छ ? भारतीयले बनाएको युट्युवका यस्तै देखाइएको एक भिडियो भाइरल बनेको छ । भिडियो बनाउनेहरुले सामाजिक प्रयोगको लागि बनायएको बताएका छन् । उनीहरुले भारतको एक सुनसान स्थानमा पार्क गरिराखेको कालो सिसा भएको कारभि एक युवती चिच्याइएको आवाज भरी टेपरेकर्डर राखिदिए । कारभित्रबाट गुहारको आवाज आइरहेको थियो । मानौं भित्र बलात्कार भइरहेको छ । सडक छेउछाउ अन्य गाडी र मानिसहरु पनि यताउता गरिरहेका थिए । अन्य मानिसले यस्तो घटना हुँदा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने बुझ्न बनाइएको भिडियोमा मानिसहरु आवाज सुनेपनि केही नसुनेजसरी हिँडेको देखिन्छ । त्यहाँ आफै केही पहल गर्नु त टाढाको कुरा भयो मानिसहरुले प्रहरीलाई समेत खबर गरेनन् । तर सबै मानिस स्वार्थी थिएनन् । केही सो कार्यलाई गम्भीर रुपमा हेरेर उद्धारको प्रयास गरे । भिडियोको अन्तिममा हिरोको रुपमा उनलाई देखायएको छ । ढुंगाले गाडीको सिसा फुटाएर लाठीसहित ७८ वर्षका वृद्धा पनि उद्धारमा जान्छन् । स्रोत : नेपाल संदेश भिडियो हेर्नुहोस् एजेन्सी । यदी तपाईं हिँडिरहेको बेला गाडीबाट एक केटीको चिच्याएको आवाज आयो भने तपाईं के गर्नुहुन्छ ? भारतीयले बनाएको युट्युवका यस्तै देखाइएको एक भिडियो भाइरल बनेको छ । भिडियो बनाउनेहरुले सामाजिक प्रयोगको लागि बनायएको बताएका छन् । उनीहरुले भारतको एक सुनसान स्थानमा पार्क गरिराखेको कालो सिसा भएको कारभि एक युवती चिच्याइएको आवाज भरी टेपरेकर्डर राखिदिए । कारभित्रबाट गुहारको आवाज आइरहेको थियो । मानौं भित्र बलात्कार भइरहेको छ । सडक छेउछाउ अन्य गाडी र मानिसहरु पनि यताउता गरिरहेका थिए । अन्य मानिसले यस्तो घटना हुँदा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने बुझ्न बनाइएको भिडियोमा मानिसहरु आवाज सुनेपनि केही नसुनेजसरी हिँडेको देखिन्छ । त्यहाँ आफै केही पहल गर्नु त टाढाको कुरा भयो मानिसहरुले प्रहरीलाई समेत खबर गरेनन् । तर सबै मानिस स्वार्थी थिएनन् । केही सो कार्यलाई गम्भीर रुपमा हेरेर उद्धारको प्रयास गरे । भिडियोको अन्तिममा हिरोको रुपमा उनलाई देखायएको छ । ढुंगाले गाडीको सिसा फुटाएर लाठीसहित ७८ वर्षका वृद्धा पनि उद्धारमा जान्छन् । स्रोत : नेपाल संदेश भिडियो हेर्नुहोस्पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments