विधुवालाई जबरजस्ती गर्न खोज्ने मुखियाको लिंग काटियो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सिरहा : सिरहाको भवानीपुर–६ की विधुवा महिलालाई जवरजस्ती करणी प्रयास गर्ने स्थानीय २३ वर्षिय विल्टु मुखियाको लिङ्ग काटिदिएकी छिन् ।
गाउँमै सानो खाजा पसल संचालन गर्दै आएकी दुलारीदेवी मुखियाले राती आएर आफूलाई जबरजस्ती गर्न खोजेपछि नङ काट्न राखिको ब्लेडले लिंग काटेको महिलालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी ज्ञानेन्द्र फूयाँलले बताए।
लिंग काटिएर घाइते भएको मुखियाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको फूयाँलले बताए। साना नानीहरुसँग सुतिरहेको वेला आएका मुखियाले जवरजस्ती गर्न खोजेपछि आक्रोसित महिलाले ब्लेडले लिंग काटीदिएको प्रहरीले जानएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments