सलमान खान को नया संदेश नेपाली फ्यानलाई
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, आषाढ १४ । बलिउडका लोकप्रिय नायक सलमान खानले नयाँ व्हीलको विज्ञापन मार्फत् नेपाली फ्यानहरुसँग नजिकिने मौका पाउँदा खुशी लागेको अभिव्यक्ति दिएका छन् । व्हीलको ब्राण्ड एम्ब्यास्डर बनेका सलमान खानले व्हील ब्राण्डसँग आवद्ध भएर आफ्ना नेपाली फ्यानहरुसँग नजिकिने मौका पाउँदा म ज्यादै खुशी लागेको बताएको युनिलिभर नेपालले विज्ञप्ती जारी गरी जानकारी गराएको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments