१० महिनामा १० पटक गर्भवती सत्य कुरा सुन्दा अचम्म !!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कतिपय महिलाहरू सन्तानोत्पादनको तनावमा रहेका भेटिन्छन्। यसै कारण ठूलो समस्यामा परेका महिलाहरूका बारेमा त सुनिँदै आएकै हो। तर बलिउड अभिनेत्री विद्या बालन भने यस्ता महिलाहरूभन्दा बिलकुल फरक रहिछिन्। उनी महिनैपिच्छे गर्भवती भएर बरु उल्टै मजा लिइरहेकी रहिछिन्। तपाईंलाई सुन्दा अचम्म लाग्ला। तर यो कुरा सत्य हो कि बलिउड अभिनेत्री प्रत्येक महिना गर्भवती हुन्छिन्। उनको यो क्रम १० महिना पुगिसकेको छ। विद्या १० महिनामा १० पटक नै गर्भवती बनेको एजेन्सीले जनाएका छन्। विद्याले भनेकी छिन्– ‘म १० महिनाको अवधिमा १० पटक नै गर्भवती भएकी छु। र यसले मलाई कुनै असर पारेको छैन।’ केही समयअघि विद्याले सिद्धार्थ राय कपुरसँग बिहे गरेकी थिइन्। उनले आफू १० महिनादेखि प्रत्येक महिना गर्भवती हुँदै आएकाले फिल्मबाट केही टाढा रहेको समेत स्वीकारेकी छिन्। ‘मलाई केही समयका लागि आरामको जरुरत थियो। मेरो फिल्म पनि एकपछि अर्को रिलिज भएकाले मैले केही समय रेस्ट लिएकी थिएँ। सुजाष घोषको फिल्ममा साइन गर्दा मलाई निकै समस्या परेको थियो। त्यति बेला म प्रेग्नेन्ट भए पनि ओके गरिदिएँ। तर मेरो कारण अरुको विजनेस प्रभावित नहोस् भनेर पछि फिल्म छोडिदिएँ’ –विद्याले भनेकी छिन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: Interesting and Fact News




0 comments