काठमाडौं प्रहरी प्रमुख खरेल एक महिने विदामा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२० जेठ, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल एकमहिने विदामा बसेका छन् । एआईजीमा बढुवा हुन डीआईजीहरु ब्रिफकेस बोकेर नेता र मन्त्री कहाँ धाइरहेको भन्दै खरेलमाथि छानविन भइरहेको छ ।
छानविन समितिको म्याद आइतबार नै सकिएको भएपनि अझै प्रतिवेदन बुझाएको छैन । छानविन समितिले प्रतिवेदन बुझाइनसक्दै निर्वाचन आयोगले खरेललाई नहटाउन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले नै खरेललाई विदा बस्न दबाव दिएको थियो ।
खरेल मंगलबारबाट लागू हुने गरी विदामा बसेका हुन् । खरेलले आरामका लागि विदामा बस्न लागेको अनलाइनखबरसँग बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments