Hindi Films

हनिमुनमै राजेशले पत्नीको अगाडि यसरी डाइलग बोलेपछि

Unknown | 04:06 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अमेरिकामा हनिमुन मनाउने योजना असफल भएपछि नायक राजेश हमाल यतिबेला पत्नी मधु भट्टराइको साथमा पोखरा पुगेका छन् । हनिमुन मनाउन नायक हमालले पत्नीलाई रमणिय स्थान पोखरा लगेका हुन् । पोखरामा राजेश र मधु मस्ती गरिरहेका छन् । उनीहरुले लेकसाइडमा बालबालिकास“ग पनि भेट गरेका छन् ।
भेटका क्रममा राजेश पत्नीको साथमा चलचित्रको संवाद बोल्दै गरेको अवस्थामा देखिए । उनले बालबालिकास“ग भेट मात्र गरेनन्, स्थानिय प्रहरीस“ग पनि कुराकानी गरे । बिहेको दिनमै हनिमुनको तस्बिर सार्वजनिक गरेका हमालले अहिले पोखराको तस्बिर आफ्नै फेसबुकबाट सार्वजनिक गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments