चलचित्र ‘विर्खेलाई चिन्छस्’ भिडियो हेर्नुहोस
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्रका निर्माता समेत रहेका नायक सुवास थापाले प्रचारको नयाँ तरिका अपनाएका हुन् । चलचित्र ‘विर्खेलाई चिन्छस्’को शिर्ष गीतको अडियोलाई उनले सार्वजनिक गरेका छन् । गीतमा सिनेमा छायांकनका क्रममा खिचिएका तस्बिरहरुलाई प्रयोग गरिएको छ । अराज केशवले निर्देशन गरेको यो सिनेमा भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुवास थापा, आयुषा राई, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा नायक सुवास थापा विभिन्न भूमिकामा देखिएका छन् । विर्खे पात्र र उसको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई सिनेमाले देखाउन खोजेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: Nepali Movie
0 comments