Hindi Films

फिल्म सकिदा नायिकासँग निर्देशकको यस्तो छमछमी

Unknown | 07:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र ‘अझै पनि’को छायांकन ४४ दिनमा सकिएको छ । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा तयार भएको सिनेमाको छायांकन सकिएको अवसर पारेर काठमाण्डौमा एक पार्टीको आयोजना गरियो । निर्देशक आलोक नेम्वाङले ५ बर्षपछि यो चलचित्रको निर्देशन गरेका हुन् । उनले कार्यक्रममा सिनेमालाई उत्कृष्ट बनाएको बताए । काठमाण्डौका विभिन्न गाउँ र मुडेमा सिनेमाको छायांकन गरिएको निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रलाई पुनम गौतम र सुदर्शन थापा मिलेर बनाएका हुन् । चलचित्रको छायांकन सकिएको खुशियालीमा कलाकार तथा प्राविधिकहरु दिल खोलैर नाचे । निर्देशक आलोक नेम्वाङ, कलाकार पुजा शर्मा, नायक सुदर्शन थापाको रोचक नृत्यले माहोल गर्मायो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments