Hindi Films

प्रचण्डकी १६ बर्षिया नातिनी को भिडियो सार्वजनिक

Unknown | 11:28 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । नयाँ एल्बम ‘स्मिता’मा समावेश ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियोमा नायक रेश मरहठ्ठा र नायिका प्रियांका कार्कीलाई देख्न सकिन्छ । १६ बर्षकी स्मिताले गाएको ‘साना साना नानी’ बोलको बालगीत हिट भएको थियो । ‘प्रिय तिम्रो’को भिडियोमा धिरजजंग शाहको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यस गीतमा रेशम राज भट्टराईका शब्द तथा संगीत रहेको छ । स्मिता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् । -
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments