Hindi Films

सिद्धार्थ खलनायक बनेपछि श्रद्धा र आदित्यको प्रेम खतरामा

Unknown | 06:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यतिबेला बलिउड बजारमा नयाा जोडीको प्रेम चर्चा सुरु भएको छ । ‘आशिकी २’ नायक आदित्य रोय कपुर र नायिका श्रद्धा कपुर गहिरो प्रेममा रहेको चर्चा छ । तर यो जोडीले सम्बन्धलाई सार्वजनिक रुपमा स्विकार भने गरेको छैन ।
नायक आदित्य रोय यतिबेला श्रद्धासाग अर्का नायक सिद्धार्थ मल्होत्रा नजिकिएपछि तनावमा छन् । सिद्धार्थ र श्रद्धा यतिबेला ‘एक भिलेन’ नामक सिनेमाको प्रमोशनमा व्यस्त छन् । उनीहरुको प्रमोशनका क्रममा सम्बन्ध निकट भएको बताइन्छ । जसका कारण पनि आदित्य र श्रद्धाविच खटपट उत्पन्न भएको हो । दुई जोडीको सम्बन्धलाई लिएर बलिउड मिडियाले पनि चासो देखाएका छन् । दुइलाई मिलाउन यतिबेला नायिका विद्या बालन अगाडि आएको बताइन्छ । उनले ‘एक भिलेन’को प्रमोशन सकिएलगतै आदित्य र श्रद्धालाई घुम्न जाने योजना मिलाइदिएकी छिन् । अब आफूहरुको सम्बन्धलाई मिलाउन आदित्य र श्रद्धा कहाा रोमान्स गर्न जाने हुन्, त्यो भने हेर्न बााकी नै छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments