फेसबुक खोल्दा भिडियो बजेर हैरान हुनुहुन्छ ? यसरी हटाउन सकिन्छ
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कम्प्युटरमा आफ्नो फेसबुक अकाउण्ट लगइन गर्ने बित्तिकै असम्बन्धित भिडियो आफै बजेर हैरान गर्छ कहिलेकाहीा । आफुले खोल्दै नखोलेको भिडियो एक्कासी आफ्नो फेसबुकमा बज्दा दिक्क होइन्छ । वास्तवमा यस्तो भिडियो फेसबुकले नै राखेको हो । फेसबुकले हालै सुरु गरेको यस्तो भिडियो विज्ञापनको शैलीलाई धेरै प्रयोगकर्ताले आलोचना गरेका छन् । वास्तवमा यस्ता विज्ञापनमा विभिन्न खाले वस्तु तथा सेवाको बारेमा बखान गरिएको हुन्छ । यी विज्ञापन बज्न थालेपछि त्यसलाई क्लोज नगरी सुखै छैन ।
तर यदि तपाइाले फेसबुकको सेटिङ मिलाउनुभयो भने यसरी आफै नचाहिने भिडियो बज्ने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । अटो प्ले फिचर्सलाई निस्कृय बनाउने हो भने फेसबुकको भिडियो विज्ञापनको हैरानीबाट छुटकारा पाउन सकिन्छ ।
कसरी गर्ने ?
१. तपाइाको फेसबुक अकाउण्ट साइट इन गर्नुहोस् । दायाा भागतर्फ स्क्रोल गर्नुहोस् र सेटिङ अप्सनमा क्लिन गर्नुहोस् । त्यसपछि बााया भागमा सबैभन्दा तल भिडियो भन्ने अप्सन देखा पर्नेछ ।
२. भिडियो अप्सनमा गएर राइट क्लिक गर्नुहास् । त्यसपछि त्यहाा आउने अफ भन्ने अप्सनमा क्लिक गरेपछि फेसबुकमा आफै भिडियो विज्ञापन बज्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments