पहिरनको आलोचना भएपछि रेखा कुनै पनि अवार्डमा नजाने
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउडकी सर्वाधिक चर्चित नायिका रेखा अब कुनै पनि अवार्ड कार्यक्रममा भाग लिन नजाने भएकी छिन् । रेखा यसरी अवार्डमा नजानुको कारण उनको पहिरन हो । रेखा हरेक कार्यक्रममा प्राय एउटै पहिरनमा पुग्ने गर्छिन् ।
कानमा लगाने गहनादेखि सारी उनको लागि मनपर्ने पहिरन हुन् । हरेक कार्यक्रममा एउटै स्टाइलको पहिरन लगाएपछि रेखाको आलोचना हुन थालेको छ । यही कारण गर्दा पनि रेखाले अब कुनै पनि अवार्ड कार्यक्रममा सहभागीता नजनाउने निर्णय गरेकी हुन् ।
रेखाले पहिरन बदल्न छोडेर किन अवार्ड नै बहिष्कार गरिन्, यो भने अनौठो बिषय छ । तर जे भएपनि रेखाको यो कदमले अवार्ड आयोजकहरुलाई भने हैरानीमा राखिदिन सक्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments