Hindi Films

मध्यरातमा नायिका श्रद्धाको घरमा के गर्दै थिए नायक आदित्य ?

Unknown | 09:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
‘आशिकी २’ नायक आदित्य रोय कपुर र नायिका श्रद्धा कपुरको सम्बन्धका बिषयमा बलिउडमा विभिन्न चर्चा हुने गरेको छ । उनीहरु एक अर्काको रिलेशनमा छन् भन्ने चर्चा चलेको धेरै भैसकेको छ । यसैविच, दुई कलाकारको अफेयरको चर्चाले फेरि एकपटक बलिउड बजार गर्माएको छ ।
बलिउडका एक लिडिङ न्यूज पेपरले केही दिन अघि मात्र आदित्यले श्रद्धाको अपार्टमेन्टमा समय बिताएको खबर सार्वजनिक गरेको छ । श्रद्धाको जुहु स्थित अपार्टमेन्टमा मध्यरातमा आदित्य आफ्नो गाडी लिएर पुगेका थिए । उनी केही समय श्रद्धाको अपार्टमेन्ट बाहिर घुमे र भित्र पसे । उनको गाडी अपार्टमेन्ट बाहिर नै लामै समय देखिएको थियो । आखिर मध्यरातमा श्रद्धाको अर्पाटमेन्टमा आदित्य के गर्दै थिए, चर्चा सुरु भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments