Hindi Films

प्रचण्ड पत्नी सीतालाई मातृशोक

Unknown | 08:20 | 0 comments

१० साउन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका सासुको निधन भएको छ । प्रचण्ड पत्नी सीताकी ८४ वर्षीया आमा हरिकला पौडेलको शनिबार चितवनमा निधन भएको हो । सासुको निधन भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड श्रद्धान्जली दिन चितवन देवघाट पुगेका छन् ।

Category:

0 comments