Hindi Films

म संग धेरै पटकको सेक्सको अनुभव छ : मोडल नैनाश्री राना

Unknown | 16:40 | 0 comments

 

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । 

तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २र३ महिना विताएकी छिन् । 

यति छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने नौना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २र३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा’ बोलको गीतमा नैनाले अभिनय गरेकी छन् । उनै मोडल नैनाश्री रानासँगको कुराकानी : 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ र ? 

अहिले अरु गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु । कति भयो यसक्षेत्रमा प्रवेश गरेको र? यस क्षेत्रमा प्रवेश गरेको त्यहि दुई तीन महिना भयो । 

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ र ? 

मेरो पहिलो म्युजिक भिडियो नै आत्मीयता एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो । के चढ्नु हुन्छ रु गाडी, स्कुटी वा सार्वजानिक गाडी नै १ म सार्वजानिक गाडी नै हिड्छु । 

अहिले अन्तरवार्ता लिइरहेको अबस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ र ? 

अहिले त मैले धेरै बोकेको छैन । तपाई नै अनुमान लगाउनु न । 

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् र ? 

तीन चार हजार जति । 

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ र ? 

वन पिस र साडी । 

तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने र ? 

सबैले भन्नु हुन्छ मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो व्रेस नै राम्रो लाग्छ । 

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् र ? 

धेरैले अभिनय राम्रो गरे हुन्थो सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् । 

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् र ? 

धेरैले राखे । नाम चाँही भन्न चाहदिन । तर म अभिनय सेक्समा साट्ने केटी होइन । 

सेक्स के हो त ? 

एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो । 

सेक्सको अनुभब छ तपाईलाई ? 

छ । 

कति बर्षको उमेरमा ? 

१५ बर्ष जति भएको थिए होला । 

को सँग भएको थियो ? 

मेरो व्याईफ्रेण्डसँग । 

कस्तो हुदो रैछ पहिलो सेक्सको अनुभव ? 

निकै रमाइलो । 

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ? 

हेरेको छु एक जना साथीले देखाएको थियो । धेरै पहिला । 

अहिले हेर्ने गर्नुहुन्छ कि हेर्नु हुन्न ? 

अहँ हेर्दिन । 

तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ? 

म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् । 

नेपाली कुन सेलिव्रेटिले सेक्सको प्रस्ताब राखे भने तपाई सेक्स गर्न तयार हुनुहुन्छ ? 

मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु । 

नेपाली नायक मध्य सेक्सी लाग्ने नायक ? 

जीवन लुईटेल । 

अन्ततः तपाईलाई १० बर्षपछि कहाँ देख्न पाइने छ ? 

एउटा राम्रो कलाकार भएको । 

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ? 

म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु । 
- दैनिकी नेपाल

Category:

0 comments