Hindi Films

साझासबाल: भान्सामा ल्याउने गरेका तरकारीबाट विष भित्र्याइरहेका त छैनौं ?

Unknown | 10:56 | 0 comments

हामीले दैनिक रुपमा खाने गरेका तरकारी तथा फलफूलमा अत्याधिक हानिकारक विषादी प्रयोग भइरहेको खवरहरु आइरहेका छन् । के हामीले दिनदिनै भान्सामा ल्याउने गरेका तरकारीबाट विष भित्र्याइरहेका त छैनौं? के हुन सक्छ विषादी कम गर्ने उपाय? आज हामी तरकारी र फलफूलमा प्रयोग हुने विषादी र यसको प्रभाव कम गर्ने उपायका बारेमा बहस गर्दैछौं ।
बहसमा हामीसँग कृषि मन्त्री हरि प्रसाद पराजुली, अगुवा किसान उद्धव अधिकारी र कीट विज्ञ फणिन्द्र नेउपाने हुनुहुन्छ ।

Category:

0 comments