Home �
News
� अञ्जु पन्तको कार्यक्रममा शिवसेनाले प्रतिरोध गर्ने, गीतमा प्रतिबन्ध माग
Unknown |
03:13 |
0
comments
September 5, 2014
काठमाडौं । गायिका अञ्जु पन्तले दुर्गा र देवी शब्द समेटिएको गीत गाउन नमानेर हिन्दूधर्म तथा नेपालको अपमान गरेको भन्दै शिवसेना नेपालले अञ्जु पन्तको गीत प्रतिबन्ध लगाउन माग गरेको छ ।
शिवसेना नेपालले जारी गरेको विज्ञप्तीमा पन्तले गीत गाउन नमानेर कलाक्षेत्रको मात्र नभइ सम्पुर्ण हिन्दु तथा नेपालको अपमान गरेकोले उनको गीतमा प्रतिबन्ध गलाउन माग गरिएको छ भने पन्तको कार्यक्रममा शिवसैनाले प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
हाल पनि नेपालमा ८५ प्रतिशतले हिन्दु धर्म मान्ने र ९५ प्रतिशतले ॐ कार मान्ने शिवसेनाले दावी गरेको छ ।
Category:
News
0 comments