Hindi Films

आजको राशिफल २०७१ साल असोज १० गते शुक्रबार,

Unknown | 17:21 | 0 comments








आज मिति २०७१ साल असोज १० गते शुक्रबार, द्वितीया, शुक्लपक्ष ।  दशैंको दोस्रो दिन, दुर्गा भवानीका विभिन्न ९ रुपमध्ये आज ब्रह्मचारीणीको पूजा अर्चना गरिँदैछ । तपाईको आजको राशीफल यस्तोः

मेषः प्रेममा मनमुटव रहला, आर्थिक संकटले सताउला, स्वास्थ्यमा समस्या आउला ।

वृषः व्यवसायबाट लाभ हुनेछ शत्रु क्षय होलान्, मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कटः लक्ष्मीको कृपा होला, नयाँ वस्त्र, अलंकारको प्राप्तिका साथै मनोरञ्जन हुने

सिंहः नजिकका व्यक्तिबाट धोका पाइएला, दुर्घटना हुन सक्नेछ, अप्रिय समाचार सुन्नुपर्ने अवस्था रहेको छ ।

कन्याः घर व्यवहारको समस्याले सताउला, अनावश्यक धन खर्च भई कुलतमा मन जानेछ ।

तुलाः अधिकार प्राप्तिका लागी प्रतिस्पर्धा गर्नुपर्ने, व्यापार व्यवसायमा प्रगति रहला ।

वृश्चिकः प्रेममा बाधाका साथै मन कमजोर रहला, पारिवारीक समस्या आउला ।

धनुः नजिकको व्यक्तिबाट सहयोग मिलनेछ, पारिवारीक जमहट, बोली विक्ने समय रहनेछ ।

मकरः बैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । टाढाको यात्रा रहला, मनमा शान्ति छाउनेछ ।

कुम्भः लाभदायक यात्रा होला, व्यापार व्यवसायमा लाभ, वाहन लाभको योग छ ।

मीनः पारिवारीक मनमुटाव रहला, अनावश्यक ठाउँमा धन खर्च होला, दुर्घटना हुने खतरा देखिएका कारण सचेत रहनुहोला ।
 
ज्योतिषाचार्यः टीका अधिकारी
हाल बोस्टन, अमेरिका ।

Category:

0 comments