Hindi Films

प्रियंकाले इरफानसँग काम गर्न मानिनन्

Unknown | 02:40 | 0 comments

मुम्बई— मेरो कोम फिल्मबाट बलिउडमा आफ्नो उचाइ बढाएकी हिरोइन प्रियंका चोपडाले इरफान खानसँग काम गर्न अस्वीकार गरेकी छिन्। प्रियंकाले सुरुमा फिल्म गुस्ताखियाँमा काम गर्न साइन गरेकी थिइन्। तर सो फिल्ममा इरफान मुख्य कलाकार भएको थाहा पाएपछि उनले गुस्ताखियाँबाट नाम फिर्ता लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।प्रियंकाले इरफानसँग काम गर्न मानिनन् उनले आफ्नो जोडीको रुपमा इरुफान ठूलो कलाकार नभएको भन्दै नाम फिर्ता लिएकी हुन्। फिल्ममा कोही ठूलो स्टारलाई राख्नुपर्ने माग उनको छ। फिल्ममा महसुर सायर साहिर लुधियानवी तथा साहित्यकार अमृता प्रीतमको सम्बन्धमा आधारित छ।

Category:

0 comments