Home �
News
,
wonder
� यौन उत्तेजना र शन्तुष्टी दिने अनौठो कन्डम
Unknown |
05:42 |
0
comments
 |

एजेन्सी ।
यौनका विषयमा यौन खेलौना मात्र होईन यौन शन्तुष्टीमा समेत वढी आनन्द दिने कण्डम समेत आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा एक अनौठो कन्डम आएको छ । जसको नाम ‘इलेक्ट्रिक एल’ रहेको छ । प्रचलित कन्डमभन्दा फरक प्रविधिद्वारा तयार पारिएको सो कन्डमबाट यौन सुरक्षा मात्र होइन यौन सन्तुष्टि पनि बढी दिने दावी गरिएको छ । ‘एल’ नाम माछाको नामबाट राखिएको हो, जुन माछाको आकार देख्दा खतरनाक देखिन्छ । तर कन्डमको नाममा प्रयोग भएको इलेक्ट्रिक र एल दुवै शब्द सुन्दा डरलाग्दो भएपनि भएपनि कन्डम साँच्चिकै डरलाग्दो नरहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार सो कन्डम प्रयोग गरेपछि आपसेआफ तपाईंको डर भाग्छ र त्यसले दिन्छ मज्जै मजा अनी चरमोत्कर्ष । सो कन्डम इलेक्ट्रोड्सले बनाइएको छ ।
यौन सम्बन्धका समयमा यसले इलेक्ट्रिकजस्तै उत्तेजना सञ्चार गर्ने कम्पनीको दावी छ । यसबाट पुराना कन्डमबाट बञ्चित रहेको पूर्ण सुखलाई यसले रोक्दैन र पूर्ण आनन्द दिने कम्पनीले बताएको छ । जर्जियाका प्राविधिक शोधकर्ताले यस खाचलको कँडम बनाएका हुन् । जसमा इलेक्ट्रोढ्स शक्तिका लागि एक मेसिन जडान गरिएको छ । यसको पहिलो प्रयोग वैज्ञानिक आफैले गरे र अरुलाई प्रयोगको लागि आग्रह गरे । जसले पनि सो कन्डम प्रयोग गरे उनीहरुले यौन सम्बन्धको चरम आनन्द पाएको बताएका छन् । सो कन्डम गेट्स फाउन्डेशनको प्रयासमा बजारमा ल्याइएको हो । सो कण्डम हरेक वजारमा सर्वसुलभ रूपमा भने आईसकेको छैन ।
 |
Category:
News,
wonder
0 comments